बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Tue Jul 01 23:48:27 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ५४ पैसा र बिक्रीदर १३७ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)