काठमाडौं–ललितपुरका ५७ मसाज सेन्टरमा छापा, २५८ जना नियन्त्रणमा
newsofnepal.com · Sun May 03 17:44:23 GMT 2026

काठमाडौँ।
अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)