नेपाललाई भारतको जवाफ : लिपुलेक हुँदै मानसरोबर जाने बाटो पुरानो हो, नयाँ विषय होइन
onlinekhabar.com · Sun May 03 17:45:59 GMT 2026

२० वैशाख, काठमाडौँ । भारतले लिपुलेक हुँदै कैलाश मानसरोबर जानेबाटो नयाँ नभएको र पुरानो भएको जवाफ फर्काएको छ ।
भारतले कैलाश मानसरोबर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै मार्ग खुला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ फर्काएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)