सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका
ratopati.com · Sun May 03 19:18:41 GMT 2026

इलाम । फाकफोकथुम गाउँपालिकाभित्र पानीका तीन ठुल–ठुला मुहान् छन् । वडा नं १ पञ्चमीस्थित पाण्डव धारा, पचेवा मुहान र वडा नं ५ लुम्देमा रहेको जलकन्या यहाँका प्रमुख पानीका स्रोत हुन् ।
मुख्य तीन मुहानसहित बागमती सिमसार, ढापसीम पोखरी, लुम्देपोखरी, उत्तरेपोखरी, दारीपाले पोखरीलगायत सिमसार क्षेत्र संरक्षण गर्न गाउँपालिकाले रु एक करोडभन्दा बढी बजेट खर्चेको छ । सिमसार संरक्षणमा कोशी प्रदेश सरकार र स्थानीयको लगानी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)