युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
barnanmedia.com · Sun May 03 19:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त राज्य अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना सैनिकहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना अघि बढाइरहेको बताउनुभएको छ । उहाँले यो कटौती यसअघि सार्वजनिक गरिएको पाँच हजार सैनिक फिर्ताभन्दा अझ ठूलो हुने सङ्केत गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले जर्मनीमा आफ्नो सैन्य उपस्थिति ‘धेरै ठूलो मात्रामा’ घटाउनेछ । उहाँले पत्रकारहरूसँग कुरा गर्दै स्पष्ट रूपमा भन्नुभयो,“ हामी ठूलो मात्रामा कटौती गर्दैछौँ, र यो पाँच हजार भन्दा पनि धेरै हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)