आप्रवासी श्रमिकलाई मताधिकारको चुनौती
ekantipur.com · Sun Dec 07 17:17:20 GMT 2025

केही समयदेखि आप्रवासी श्रमिकको मताधिकारको बहसले पुनः प्रवेश पाएको छ । उसो त, जब–जब संघीय निर्वाचन नजिकिन्छ, तब–तब आप्रवासी श्रमिकको मताधिकारको सन्दर्भले पनि चर्चा पाउने गरेको छ ।
निर्वाचनपश्चात् फेरि अर्को निर्वाचनको मिति तय नभएसम्म चर्चा हराउने गरेको छ । यो क्रम करिब एक दशकदेखि चल्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)