नदीकिनार डोजरले होइन, कानुनमार्फत खाली गर्नुपर्छ : गगन थापा
deshsanchar.com · Sun May 03 17:29:02 GMT 2026

काठमाडाैँ – कांग्रेस सभापति गगनकुमार थापाले धम्क्याएर र लखेटेर सुकुमवासीलाई हटाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले वास्तविक भूमिहीनलाई पहिचान नगरी र पुनर्स्थापनाको आधार नबनाई डोजर चलाउने काम रोक्न भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)