मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच दिनका लागि हिल्सा नाकाबाट सामान आयातमा बन्द

deshsanchar.com · Sun May 03 14:41:02 GMT 2026

हुम्ला – चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयातका लागि बन्द गरिएको छ। बैशाख पुर्णिमकाको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्वको अवसरमा बिदा हुने भएको कारण सामान बाहिर निर्यातमा बन्द गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)