मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वार्डमा कार्यरत नर्समाथि गालीगलौच भएपछि स्वास्थ्य मन्त्रालयको चासो, नर्सिङ संघद्वारा साइबर ब्यूरोमा उजुरी

deshsanchar.com · Sun May 03 15:15:05 GMT 2026

मोरङ – विराटनगरको नोबेल शिक्षण अस्पतालमा विरामीको मृत्यु भएको सन्र्दभमा आफन्तले कार्यरत स्वास्थ्यकर्मीमाथि अभद्र ब्यवहार गरेपछि नेपाल नर्सिङ संघ मोरङले साइबर ब्यूरो काठमाडौंमा कार्वाहीका लागि जाहेरी दर्ता गराएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)