सिफारिस लिन बाह्र घण्टा हिँड्नुपर्ने बाध्यता
deshsanchar.com · Sun May 03 15:52:51 GMT 2026

हुम्ला – हुम्लाका दुई वटा गाउँपालिकाका दुई वटा वडाका स्थानीयले नागरिकताको सिफारिस लिन छ देखि बाह्र घण्टासम्म हिड्नुपर्ने बाध्यता रहेको छ। वडा केन्द्र एक स्थानमा र सोही वडाका अन्य वस्ती अर्को स्थानमा रहेको कारण स्थानीयले सरकारी कागजात लिन यस्तो दुःख ब्यहोर्नु परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)