मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसमी बसाइँसराइ : भेडाको पाटन यात्रा शुरू

deshsanchar.com · Sun May 03 15:08:06 GMT 2026

मुगु – गर्मी बढ्दै जाँदा हिमाली जिल्लाहरूमा परम्परागत रूपमा गरिँदै आएको मौसमी बसाइँसराइ सुरु भएको छ। तल्लो बस्तीमा तापक्रम बढ्न थालेपछि भेडापालक किसानहरू आफ्ना भेडा–च्याङ्ग्रासहित उच्च हिमाली पाटनतर्फ उक्लिन थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)