विद्युत् ट्रिपिङ समस्या समाधानका लागि ऊर्जा मन्त्रालयले सुरु गर्यो विशेष अभियान
barnanmedia.com · Wed Jul 08 04:56:22 GMT 2026

काठमाडौँ । पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष अभियान सुरु गरेको छ।
मन्त्रालयका अनुसार वर्षायाममा विद्युत् आपूर्तिमा देखिने अवरोधलाई उच्च प्राथमिकतामा राख्दै समस्या समाधानका लागि अभियान सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)