अमेरिकामा ४० वर्षयताकै उच्च स्तरमा महँगी
nepalkhabar.com · Sat Dec 11 01:47:32 GMT 2021
अमेरिकामा महँगी ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ। अमेरिकामा सन् १९८२ को जुन महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ।
अमेरिकाको श्रम तथ्यांक ब्यूरोका अनुसार गत नोभेम्बरमा अमेरिकाको उपभोक्ता मूल्य सूचकांक ६.८ प्रतिशतले बढेको थियो। पेट्रोलको भाउमा ६.१ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै पुराना कार, भाडा र खानाको भाउमा पनि उल्लेख्य वृद्धि देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)