बलबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय
khabarhub.com · Thu Nov 30 01:19:47 GMT 2023
पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढ्दो क्रममा छ। स-साना कुरामा बालबालिका रिसाउने, चिढिने र गलत कदम उठाउने जस्ता क्रियाकलाप गरिरहेको पाइन्छ। बालबालिकामा यो समस्या अहिले मात्र देखिएको होइन। तर अहिले प्रविधिको प्रयोग, अभिभावकको व्यस्तता, पढाइको बोझलगायत विभिन्न कारणले बालबालिकामा मानसिक समस्या बढ्दै गएको विज्ञको भनाइ छ। कस्ता बालबालिकामा मानसिक समस्या हुन्छ ? यसको रोकथाम तथा उपचार के हुनसक्छ ? समस्या हुनै नदिन अभिभावक, विद्यालय र शिक्षकले के गर्नुपर्छ ? समस्या भइहाले कसरी उपचार हुन्छ ? यी र यस्तै विषयमा केन्द्रित भएर अनुसन्धानकर्ता एवम् मनोचिकित्सक डा. ऋषभ कोइराला सँग खबरहबका लागि पवन मुडभरी ले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)