भ्वाङ परेको पुलमा जोखिम मोलेर गुड्छन् गाडी
thahakhabar.com
पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारबाट दक्षिणी पर्वतका लागि सवारी आउजाउ गर्ने छोटो र अत्यधिक चाप भएको सडक फलेवास–कटुवाचौपारी–दोबिल्ला कु स्मा सडक हो।
सोही सडक खण्डअन्तर्गत दोबिल्लामा मोदी खोलामाथि निर्माण करिब नौ वर्ष अगाडि एकतर्फी रूपमा आउजाउ गर्न सक्ने मोटरेबल पुलको निर्माण भएको थियो। जुन बेला पुल निर्माण भयो त्यसपछिबाट भने पुलको हेरचाह र मर्मतमा पनि कसैको पनि ध्यान पुगेको छैन। यही कारण नै हलुका तथा मालबाहक सवारीहरू आवागमनको क्रममा जोखिम बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)