मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धले अमेरिका अप्ठेरोमा परेको इरानको दाबी

barnanmedia.com · Sun May 03 21:25:00 GMT 2026

पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थताको प्रयास यथावत रहेको बताउनुभएको छ ।

इरानको आधिकारिक समाचार संस्था आइआरएनए (इर्ना) सँगको अन्तर्वार्तामा राजदूत मोघादामले भन्नुभयो, “अमेरिकासँगको द्वन्द्व अन्त्य गर्ने इरानको नयाँ वार्ता योजना हालको प्रक्रियाको मुख्य मध्यस्थकर्ताका रूपमा पाकिस्तानले प्रयास गरिएको छ । पाकिस्तानी नेतृत्वले इरानी प्रस्तावलाई वाशिङ्गटनसमक्ष हस्तान्तरण गरेको छ भने यसको औपचारिक जवाफ आइसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)