मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी तेल किनेको आरोपमा ५ चिनियाँ कम्पनीलाई अमेरिकाको प्रतिबन्ध, चीनले भन्यो: मान्दैनौँ

barnanmedia.com · Sun May 03 21:35:00 GMT 2026

इरानबाट तेल खरिद गरेर उसलाई सहयोग पुर्‍याइरहेको आरोपमा अमेरिकाले पाँच चिनियाँ कम्पनीलाई लगाएको प्रतिबन्ध चीनले अस्वीकार गरेको छ।

चीनको वाणिज्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार गरिने र चिनियाँ कम्पनी तथा संस्थाले यो लागु गर्न नहुने बताएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)