बेच्छन् वर्षमा ३० लाख रूपैयाँका बिरूवा, किनिसके घडेरी
setopati.com · Wed Jul 08 05:07:29 GMT 2026

दिलीप कुमार चौधरीले रूपन्देहीको लुम्बिनीमा नर्सरी व्यवसाय सञ्चालन गरेको ९ वर्ष भयो। लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मुगलाहमा खोलेको नर्सरीमा उनलाई बुबा मागेन र श्रीमती प्रेमदेवी चौधरीले सघाउँदै आएका छन्।
सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० जिरो माइलका दिलीप नर्सरी व्यवसायमा लागेको ३० वर्षभन्दा बढी भयो। पहिले उनका बुवा मागेनले गाउँमै विभिन्न फलफूलका बिरूवा तयार गरेर बेच्थे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)