जो ७ सय बजेटमा वडा चलाउँथे
rajdhanidaily.com · Fri Jun 02 23:22:50 GMT 2023
बैतडी । डिलाशैनी गाउँपालिका–६ का वडाध्यक्ष उत्तरबहादुर बोहरा अहिले ६२ वर्षमा टेके । उनी जनताको कामका लागि रातदिन खटिने वडाध्यक्षका रूपमा चिनिन्छन् ।
पञ्चायतकालदेखि पटकपटक चुनाव लडेको अनुभव बोहरासँग छ । उनी २०४८, २०५४ र अहिले २०७८ मा समेत चुनाव जितेका व्यक्ति हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)