मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल र प्यालेस्टाइनी हमासबीच भयावह युद्ध शुरू

rajdhanidaily.com · Sat Oct 07 23:03:17 GMT 2023

इजरायल र प्यालेस्टाइन स्थित हमास बीच युद्ध शुरू भएको छ । हमासको दावी अनुसार ७००० भन्दा बढी मिसाइलद्वारा इजरायलका बिरुद्ध गरिएको आक्रमणमा १०० भन्दा बढी इजरायली नागरिक मारिएको छ भने कम्तिमा ७०० घाइते भएका छन् । हमासका पैदल लडाकु समेत दक्षिणी इजरायल क्षेत्रमा प्रवेश गरेर इजरयली टैंक समेत कब्जामा लिएको दृष्य समेत प्रसारित भएका छन् ।

नेपालीहरू पनि घाइते

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)