नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
ratopati.com · Sun May 03 23:15:11 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख २१ गते । सोमबार । इस्वी सन् २०२६ मे ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–तृतीया, ५५ घडी ६ पला, रातको ३ बजेर २७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अनुराधा, ८ घडी ७, बिहान ८ बजेर ४० मिनेट उप्रान्त ज्येष्ठा । योग–परिध, ४२ घडी ३ पला, बेलुकी १० बजेर १४ मिनेट उप्रान्त शिव । करण–वणिज, दिउँसो २ बजेर २५ मिनेट उप्रान्त भद्रा, रातको ३ बजेर २७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मानव योग । चन्द्रराशि–वृश्चिक ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)