छिन्नमस्ता गाउँपालिकाका प्रशासकीय अधिकृतमाथि हातपात, तीनदिनदेखि कामकाज प्रभावित
onlinekhabar.com · Fri Jun 05 12:11:24 GMT 2026

२२ जेठ, जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएपछि कामकाज नै प्रभावित भएको छ । बुधबार हुलहुज्जतसहित गएको टोलीले तोडफोड र हातपात गरेपछि कामकाज प्रभावित भएको हो ।
कर्मचारीहरुले घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ध्यानाकर्षपत्र बुझाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
सरोज गुरागाईं