बैंक र फिनटेक सहकार्य नै भविष्यको आधार: दिवस सापकोटा
setopati.com · Fri Jun 05 12:15:00 GMT 2026

बैंक र वित्तीय प्रविधि कम्पनीहरू (फिनटेक) बीचको सम्बन्ध प्रतिस्पर्धाबाट सहकार्यतर्फ रूपान्तरण हुँदै गएको फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले बताएका छन्।
सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले अब फिनटेकलाई बैंकको रणनीतिक साझेदारका रूपमा हेर्न थालिएको उल्लेख गर्दै यस्तो सहकार्य भविष्यको डिजिटल वित्तीय प्रणालीका लागि अपरिहार्य हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)