मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धवलशम्शेर र दुर्गा प्रसाईंबीच एकताको समझदारी पत्रमा हस्ताक्षर

clickmandu.com · Fri Jun 05 12:20:01 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्रका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईंबीच एकजुटको घोषणा भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित उनीहरुबीच एकताको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईंले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ पार्टीको घोषणा हुने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय