सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव, निःशुल्क पाइने खोप किनेर लगाउन बिरामी बाध्य
swasthyakhabar.com · Fri Jun 05 12:20:28 GMT 2026

काठमाडौं – सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन्।
प्रदेश आपूर्ति केन्द्रले रेबिजविरुद्धको खोप नपठाएपछि अस्पतालमा खोप लगाउन आएका बिरामी फर्कन बाध्य भएको महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा. अर्जुन भट्ट बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)
काठमाडौँ