मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कृत्रिम नाभी समयपूर्व जन्मिएका बच्चाहरूको लागि वरदान साबित हुने

barnanmedia.com · Tue Jul 23 21:31:10 UTC 2024

कृत्रिम नाभी र पाठेघरले समयपूर्व जन्मिएका बच्चाहरूको जीवन बचाउन सक्छ, तर महत्त्वपूर्ण प्रश्न यो हो कि मानव परीक्षण सुरु हुनु अघि नैतिक दृष्टिकोणबाट कुन कुराहरूलाई ध्यानमा राख्नुपर्छ?

यो खराब विज्ञान कथा चलचित्रको जस्तो लाग्न सक्छ, जहाँ बच्चाहरूलाई आमाको गर्भबाट हटाइन्छ र तरल पदार्थले भरिएको गर्भजस्तो वातावरणको साथ कृत्रिम थैलीमा हुर्काइन्छ।तर अमेरिकाको पेन्सिल्भेनियास्थित चिल्ड्रेन्स हस्पिटल अफ फिलाडेल्फिया (CHOP)का वैज्ञानिकहरूले समयपूर्व जन्मिएका बच्चाहरूलाई जोखिमबाट जोगाउन यो प्रविधि प्रयोग गर्न सुझाव दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)