चार जलविद्युत् आयोजनाको उत्पादन ठप्प
gorkhapatraonline.com · Sun May 24 00:24:05 GMT 2026

ताप्लेजुङ, जेठ १० गते । भीषण वर्षासँगै शुव्रmबार राति काबेली र इन्द्रावतीखोलामा आएको बाढीका कारण काबेली ‘बी–१’ सहित चार वटा आयोजनाको उत्पादन ठप्प भएको छ । काबेली र इन्द्रावतीखोलामा आएको बाढीले आयोजनाको संरचनामा क्षति पु-याउँदा विद्युत् उत्पादन ठप्प भएको हो ।
ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेलीखोलाबाट उत्पादन गरिएको दुई र इन्द्रावतीखोलाबाट उत्पादन गरिएका दुई आयोजनाको विद्युत् उत्पादन अहिले ठप्प भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)