ला लिगाः लेभान्टे र रियल मड्रिडले बराबरी खेले
nepalipatra.com · Mon Aug 23 06:13:24 GMT 2021
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र रियल मड्रिडबीचको खेल बराबरीमा सकिएको छ । गएराति लेभान्टेको मैदानमा भएको खेलमा दुबै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडे ।
खेलको पाँचौ मिनेटमा नै ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा रोजर मार्टीले गोल गर्दै लेभान्टेलाई बराबरीमा ल्याए । ५७ औं मिनेटमा जोसे काम्पनाले गोल गर्दै लेभान्टेलाई खेलमा अग्रता बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)