तुइनमुक्त प्रदेश बनाउने योजना
gorkhapatraonline.com · Thu Jul 17 17:29:26 GMT 2025

रजनी योगी
सुर्खेत, साउन १ गते । कर्णालीमा अझै पनि दर्जनौ तुइन रहेको पाइएको छ । प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुरुप विवरण माग गरेको थियो । चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीतिअनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)