श्रेयसको शतकमा पन्जाबको शानदार जित, प्लेअफ सम्भावना कायमै
barnanmedia.com · Sun May 24 00:29:40 GMT 2026

काठमाडौं । कप्तान श्रेयस अय्यरले शानदार शतक प्रहार गरेपछि पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ ।
लखनउले दिएको १९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे । उनी ५१ बलमा १०१ रनमा अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)