मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्की कांग्रेसको सभापतिमा बराल र भट्टराईबीच पुनः प्रतिस्पर्धा हुने

hamrakura.com · Sat Nov 27 00:00:00 GMT 2021

पोखरा । नेपाली काँग्रेस कास्कीको सभापति पदका लागि किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच पुनः प्रतिस्पर्धा हुने भएको छ ।

पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत प्राप्त गरेका बराल र भट्टराईबीच पुनः प्रतिस्पर्धा हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)