मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल मड्रिडसँग एथलेटिक क्लब पराजित

nepalviews.com · Sun May 24 00:41:50 GMT 2026

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा रियल मड्रिडले एथलेटिक क्लबमाथि ४–२ गोल अन्तरको सानदार जित हासिल गरेको छ। रियल मड्रिडलाई सहज जित दिलाउन चार फरक खेलाडीले गोलको योगदान दिए भने एथलेटिक क्लबले दुई सान्त्वना गोल फर्कायो।

खेलमा रियल मड्रिडलाई जिताउन गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्पे र ब्राहिम डियाजले समान १–१ गोल गरे । एथलेटिक क्लबका तर्फबाट गोर्का गुरुजेटा र उर्को इजेटाले १–१ गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)