मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई भारतीय पक्राउ
barnanmedia.com · Sun May 24 00:39:50 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरी शनिबार (जेठ ९) सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेशका २४ वर्षीय छोटुलाल जांगिड र २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेका नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)