बुद्ध एयरले राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने
canadanepal.com · Fri Aug 28 11:31:19 GMT 2026

काठमाडौं - निजी वायुसेवा कम्पनी बुद्ध एयरले विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने भएको छ।
गृह मन्त्रालयको निर्णयअनुसार राहत सामग्री संकलन तथा हवाईमार्फत ढुवानीको व्यवस्था निःशुल्क गरिएको बुद्ध एयरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)