बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरुपमा क्षति, कार्यरत सबै कर्मचारीहरु सुरक्षित
arthasarokar.com · Fri Aug 28 11:33:17 GMT 2026

काठमाडौँ । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)