मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली सरकारमा ३ राज्यमन्त्री थपिँदै

barnanmedia.com · Tue Jul 23 22:09:59 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ३ राज्यमन्त्री थपिने भएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसबाट २ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट १ राज्यमन्त्री सरकारमा थपिँदैछन् ।ओलीले प्रधानमन्त्री नियुक्त भएलगत्तै २२ जनालाई मन्त्री नियुक्त गरेका थिए । संविधानअनुसार संघीय सरकार २५ सदस्यीय बनाउन पाइन्छ ।अब ३ राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई २५ सदस्यीय बनाइनेछ । यससँगै नाउपा पनि सरकारमा सहभागी हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)