ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
nepalnews.com · Wed Jul 08 06:05:36 GMT 2026

चितवन। पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ। दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो।
उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)