ट्रम्प भित्रै भएका बेला ह्वाइट हाउसनजिकै फेरि चल्यो गोली, २ जना गम्भीर घाइते
barnanmedia.com · Sun May 24 00:49:03 GMT 2026

शनिबार अमेरिकाको वासिङटनमा रहेको ह्वाइट हाउसनजिकै गोली चलेको आवाज सुनिएको छ। घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए।
समाचार एजेन्सी एपीका अनुसार, ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले अचानक धेरै गोली चलेको आवाज सुने। तुरुन्तै गुप्तचर सेवाले पत्रकारहरूलाई प्रेस ब्रिफिङ कोठाभित्रै रहन निर्देशन दियो र कसैलाई पनि बाहिर निस्कन दिएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)