ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
khabarhub.com · Wed Jul 08 06:08:04 GMT 2026

चितवन – पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)