विशेष महाधिवेशन पक्षलाई राष्ट्रपति पौडेलको समर्थन, शीतल निवासमा कांग्रेस नेताहरूसँग तारन्तार छलफल
barnanmedia.com · Sat Jan 10 23:35:51 GMT 2026

नेपाली कांग्रेसको महाधिवेशन विवादको रापले राष्ट्रपति भवन शीतल निवासलाई पनि तताएको छ। पार्टीमा नियमित र विशेष महाधिवेशन विवाद उत्कर्षमा पुग्दा राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको विभाजन रोक्न सक्रिय देखिएका हुन्।
कांग्रेसमा लामो राजनीतिक पृष्ठभूमि भएका राष्ट्रपति पौडेलले पार्टीको महाधिवेशन विवादमा विशेष महाधिवेशनप्रति झुकाव राखेको शीतल निवास पुगेका नेताहरु बताउँछन्। गत असोजमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकल्न हुँदा नै राष्ट्रपति पौडेलले शीतल निवासबाट चासोपूर्वक नियालिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)