चुनाव आइसक्यो, अन्योलमा मतदाता
rajdhanidaily.com · Mon Nov 14 23:01:16 GMT 2022
काठमाडौं । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने ?’ भन्ने’bout जानकारी नभएको बताउँछिन् ।
४२ वर्षको उमेरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले पहिलोपटक मतदान गरेकी थिइन् । ‘४ गते चुनाव छ भन्ने वडाध्यक्षले भन्नुभयो तर कसरी भोट हाल्ने थाहा छैन, कति जनालाई भोट दिने भन्ने पनि थाहा भएन,’ उनले राजधानीसँग भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)