बाराको जगदम्बा स्टिल्समा विस्फोट, एक घाइते
setopati.com · Wed Jul 02 17:37:00 GMT 2025

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन्।
बुधबार राति करिब सवा ९ बजेतिर भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)