संवैधानिक आयोगका नियुक्तिबारे संवैधानिक इजलास बसेर फैसला सुनाउने तयारी
annapurnapost.com · Wed Jul 02 17:39:15 GMT 2025

काठमाडौं : सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ जना पदाधिकारीहरूको नियुक्तविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको छ। संवैधानिक इजलास बसेर उक्त मुद्दाको फैसला सुनाउने तयारी गरिएको हो। सर्वोच्चले १२ बजे अगाडि नै उक्त मुद्दाको फैसला सुनाउने तयारी गरेको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा नियुक्त गरेका ५२ जनाविरुद्ध २०७७ साल पुस १ गते रिट परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)