मध्यरातमा इजलास बस्ने तरखर, केहीबेरमा निर्णय सुनाइँदै
lokaantar.com

विभिन्न संवैधानिक निकायमा झण्डै साढे ४ वर्षअघि गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदैछ । यसका लागि मध्यरातमा संवैधानिक इजलास बस्दैछ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकूल सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार ५२ पदाधिकारीको नियुक्ति सम्बन्धमा निर्णय सुनाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)