सात प्रतिशत आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी भएपनि असम्भव होइन : उपाध्यक्ष भट्ट
dcnepal.com · Fri Jun 05 12:22:24 GMT 2026

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएको सात प्रतिशत आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी देखिए पनि असम्भव नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
काठमाडौँ