लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
gorkhapatraonline.com · Wed Jul 02 17:59:35 GMT 2025

सन्तोष दहित
दाङ, असार १८ गते । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२-८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले उक्त बजेट पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)