एथलेटिक्समा वाग्मतीलाई सर्वाधिक स्वर्ण
baahrakhari.com · Fri Jun 05 12:24:33 GMT 2026

काठमाडौं । वाग्मती प्रदेशले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक पदक जितेको छ ।
वाग्मतीले ११ स्वर्ण, सात रजत र पाँच काँस्य पदक जितेको हो । एथलेटिक्समा २६ स्पर्धा समावेश थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ