मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

BREAKING: संवैधानिक इजलासका न्यायाधीशबीच मत बाझियो, ३ जना रिट खारेजको पक्षमा

lokaantar.com

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा संवैधानिक इजलासका न्यायाधीशहरूबीच मत बाझिएको छ ।

बुधबार राति अबेर बसेको संवैधानिक इजलासमा न्यायाधीशहरूबीच मत बाझिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)