मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५२ संवैधानिक नियुक्ति कायमै राख्ने सर्वोच्च अदालतको फैसला

bbc.com · Wed Jul 02 18:37:41 GMT 2025

सर्वोच्च अदालतले साढे चार वर्षअघि नियुक्त भएका ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर गर्न अस्वीकार गरेको छ।

फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, मुस्लिम आयोग र मधेशी आयोगलगायतका संवैधानिक निकायका पदाधिकारीहरूले छ वर्षको पूरा अवधि काम गर्न पाउने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)