मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवादित ५२ पदाधिकारीको नियुक्त सर्वोच्चबाट सदर

deshsanchar.com · Wed Jul 02 18:39:42 GMT 2025

काठमाडौँ – सर्वोच्च अदालतले विवादित रुपमा नियुक्त संवैधानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीको नियुक्त सदर गरेको छ।

भर्खरै बसेको संवैधानिक इजलासले नियुक्त खारेज गर्न माग गर्दै परेका रिट खारेज गरेको हो। रिट खारेजसँगै साढे चार वर्षपछि पदाधिकारीहरुको नियुक्तिले मान्यता पाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)